०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

कर्णालीको चिसापानी पुलबाट हाम फालेर एक किशोर बेपत्ता एक घाइते

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

(सर्मिला बोगटी)
धनगढी । कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फलेर एक किशोर बेपत्ता भएका छन।जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनले शनिबार दिउसो कर्णाली पुलबाट हाम फालेको प्रहरीले बताएको छ। उनको खोजी कार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षिय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसंगै नदीमा हाम फालेका १७ वर्षिय बिरेन्द्र सिँह भने सकुसल रहेको प्रहरीले जनाएको छ। शनिबार ८ जनाको समूहमा चिसापानी गएका प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!