२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मास्क लगाउ अभियान लिएर बाँकेका सुरक्षा प्रमुखहरु सडकमा

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८

(महेन्द्र सिंह) बाँके । नेपालगन्जको जमुनाहमा बिहान प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्जको धम्बोझी चोकमा सवारी साधन चलाएका होस् या रिक्सामा सवार र पैदलयात्री सबैलाई मास्क लगाउन अनुरोध गर्नुभयो । मास्क नलगाएकालाई मास्क किन्न लगाई मास्क लगाएर गन्तव्यतर्फ पठाइएको थियो । त्यस अवसरमा प्रदेश सांसद् कृष्णा केसी नमुना जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना, सशस्त्र प्रहरी बाँके प्रमुख एसपी अशोक बम, अनुसन्धान विभाग बाँके प्रमुख एसपी नरेन्द्र गिरी, वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खड्का लगायतको उपस्तिथि रहेको थियो । सबैले सडकमा उभिएर सबैलाई मास्क लगाउन अनुरोध गर्नुभएको थियो । कोरोना तीव्र गतिमा बढेपछि अनिवार्य मास्क लगाउन आ…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!