१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

नयाँ ट्राफिक प्रहरी पोष्ट बर्दघाटको नवनिर्मित भवनको उदघाटन

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८

 (सागर थापा) बुटवल । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख एसपी डम्बर बहादुर बिकले नयाँ भवनको समुद्घाटन सु-सम्पन्न गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु र स्थानिय स्वयंसेवी व्याक्तित्वहरुका साथै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्र.ना.उ. डिल्ली ना.पाण्डे ज्यु तथा प्र.नि. हरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन प्र.ना.नि.डम्बर गिरी र स्वागत मन्तब्य प्र.नि. दिपेश बस्यालले गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!