१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

भेरी अस्पतालमा बिरामीको चाप धेरै १२७ लाई कोरोना पुष्टि

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८

(महेन्द्र प्रताप सिंह)
बाँके । भेरी अस्पताल नेपालगन्जमा १ सय ८३ जनाको स्वाब परिक्षण गर्दा १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिरामीको चाप पनि धेरै बढेको छ।

कोरोना संक्रमण पुष्टि भएका १ सय २७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी समेत रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताउनुभयो ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको यो पहिलोपटक भएको डा. थापाले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजमा पनि विहिवार स्वाब लिइएका ४५ जनाकै आज रिपोर्ट पोजिटिभ आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

error: Content is protected !!