२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको भैसाही नाकाका आगलागी पीडितलाई राहत वितरण

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८


(ABC-Sanchar) दाङ । भैसाहीँनाका राजपुर गाउँपालिका वडा नम्बर-७ अन्तर्गत भैसाहीनाका र खिड्कीनाका मा गत २२ गते आइतबार दिउँसो ३:०० बजेको समयमा भिमबहादुर खड्का र गत २९ गते सनिवार दिउँसो १:०० बजेको समयमा शसराम राना मगरको घर मा सामुदायिक वन बाट आएको आगोले क्षेती पुराएको थियो । अग्नीपीडितको त्यो पीडा अनि समस्यालाई बुझेर लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारु,शिखर खड्का, राजपुर गाउँपालिका नम्बर -६ का वडाअध्यक्ष श्याम रोका लगाएको टोलि खाद्यान्न र लत्ताकपडा बोकेर भारतसंग जोडिएको दाङको राजपुर गाउँपालिका -७ भैसाहीनाका मा पुग्नु भएको थियो । राहत स्वरुप १६ कुन्ट्ल चामल एक कुन्ट्ल गहुँ भाडाकुडा र त्रिपाल बोकेर सदस्य थारु शुक्रबार अग्नीपीडितको घरमा पुगेर राहत वितरण गर्नु भएको थियो । भने त्यस्तै गरेर गौरीशंकर मावि भैसाहीँनाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण रोकाले अग्निपिडितलाई राहात स्वरुप दश हजार नगद सहयोग प्रदान गर्नुभएको छ । शुक्रवार रोकाले भैसाहीँनाका र खिड्कीनाकाका दुई घर अग्निपिडितलाई पाँच पाँच हजारको दरले राहात स्वरुप नगद दशहजार सहयोग प्रदान गर्नुभएको हो । गत आइतवार २२ गते दिउँसो ३:०० बजे भिमबहादुर खड्का र गत शनिवार २९ गते दिउँसो १:०० बजेको समयमा शसराराम रान मगरको घरमा आगँलागी हुँदा सबै धोस्त भएको हो ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!