०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बाँकेको कोहलपुरमा तनावग्रस्त, सवारी साधन तोडफोड पीडित सडकमा

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

(महेन्द्र प्रताप सिििंह )
बाँके । कोहलपुरमा अहिले तनावग्रस्त भएको छ । कोहलपुरमा मकालु यातायात समितिका पदाअधिकारीहरु छलफल गर्ने नआएको भन्दै तनावग्रस्त भएको हो । टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं.३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर १२ बस्ने २१ वर्षिय उदय बाँठाको टिप्पर र बसको एकआपसमा ठोक्किँदा मृत्यु भएको थियो ।

सोही मृतकका आफन्तहरुले समितिका पदाअधिकारीहरु अहिले सम्म पनि नआएको भन्दै आन्दोलनले उग्र रुप लिएको छ । अहिले नेपालगञ्जबाट आइरहेको सानो भ्यानको तोडफोड समेत गरेका छन् । थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

बाँके । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट सम्मान प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ। निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्थापन, समन्वय र कमाण्डमार्फत […]

error: Content is protected !!