२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाली सेनाका २३ जना प्रमुख सेनानी महासेनानीमा बढुवा

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

 

(ABC-Sanchar)
काठमाडौं । नेपाली सेनाका २३ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा सिफारीस भएका छन्। सेनाले बढुवा सिफारीस गरेका प्रमुख सेनानीहरुमा योग्यताक्रम उप–समुहबाट, समुहबाट सुवास केसी र झलेन्द्र भट्टराई रहेका छन्।

महासेनानीमा बढुवाका लागी प्रमुख सेनानीहरु पुर्ण ढकाल, भुमिभक्त बराल,सन्तोष कार्की,अन्जर केशर खत्री,अशोक बहादुर चन्द,अनुप शाह,विक्रम गुरुंग,मिलन तुलाचन,उज्वोल राणा,पर्वराज गिरी,मुनाल बस्नेत,विजय केसी र विजय केसी रहेका छन् ।

त्यसैगरी भिमशंकर वन,उज्जल थापा,प्रकाश लामिछाने,शरद लामिछाने,भेष बहादुर केसी,संजित श्रेष्ठ, विनोद चन्द, सुधिरप्रताप सिंह,हरिश बहादुर बम र सुमन खड्का पनि महासेनानी बढुका लागी सिफारीस भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]