२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

काठमाडौं विमानस्थलबाट स्रोत नखुलको साढे २४ लाखसहित एक पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

(ABC-Sanchar)
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो ।

हेण्ड ब्याग चेक गर्ने क्रममा स्रोत नखुलेको रकम भेट्टिएपछि उक्त रकम विमानस्थल सुरक्षाको लेखा शाखामा सुरक्षित राखिएको र निज व्यक्तिलाई गौशाला वृत्तमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सशस्त्र दुवैका लागि तत्काल भीड नियन्त्रण उपयोगी र गैरघातक सुरक्षा उपकरण अत्यावश्यक रहेपनि सरकारले ‘सेटिङ’ मा घातक हतियार किन्न तीन वर्षअघि अघि बढाएको प्रक्रिया अघि बढाउन खोजेको छ । हतियार खरिद प्रकरण के हो ? यो किन विवादमा परेको हो र यसमा क कसको स्वार्थ जोडिएको छ भनेर हामीले प्रश्नोत्तर शैलीमा बुझाएका […]

  सप्तरी । भारतीय प्रहरीले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीको रेकी गरी फर्किएको पाइएको छ। दिउँसो करिब ४ बजेतिर पुलिस लेखिएको बीआर ५० पी ८६६९ नम्बरको स्कर्पियो चढेर आएका ४/५ जनाको समूहले कार्यालयको रेकी गरी फर्किएका हुन् । सिभिल ड्रेसमा आएका उनीहरुले कार्यालय परिसरको पर्खालसँगै उत्तरतर्फ सडकमा स्कर्पियो राखेका थिए । तर, सो विषयमा सुरक्षा […]

काठमाडौं । आइतबार राष्ट्रपति पौडेलले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन भ्रमण गरेका हुन् । राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरुमा राखिएको ऐतिहासिक, पुरातात्विक तथा सैनिक सामग्रीहरुको अवलोकन गरेका हुन् । भ्रमणमा बलाधिकृत रथी निर्मल कुमार थापा, रथीबृन्द,अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।

error: Content is protected !!