२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नाकाबाट आईसोलेशनमा लैजाने क्रममा कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

(ABC-Sanchar) कैलाली । भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन्। उनीहहरुलाई धनगढीस्थिच त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एम्बुलेन्सबाट पठाउने क्रममा भागेकाे भन्ने आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी भरतबहादुर चौधरीले जानकारी दिए। उनले भारतीय नागरिक भन्ने खवर आएको छ तर कति जना भागे भन्ने कुरा थाहा नभएको बताए। उनले उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]