०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जनता मरिरहेको बेला दाङका माननीय नेताहरुलाई साेधाै तपाईं के गर्दै हुनुहुन्छ ???

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८


(ABC-Sanchar)
दाङ जिल्लाभर रहनु भएका माननीय र नेताहरुलाई केही प्रश्न सोध्ने कि ? जग प्रसाद शर्मा अपार – 9857825225
काेमल वली – 9851041346
कृष्ण बहादुर महरा – 9851116456
शंकर पाेख्रेल – 9851113222
शान्ता चौधरी – 9851172757
दीपक गिरी – 9801047897
हिराचन्द्र के सी – 9857820325
विमला ओली – 9848542493
मेट मनी चौधरी – 9847828503
डिल्ली बहादुर चौधरी – 9858020750
पार्वती डि सी चौधरी – 9851167701
रेवतिरमण शर्मा – 9857840590
सरस्वती गाैतम – 9857841833
इन्द्रजीत चाैधरी – 9851120029
दामा शर्मा 9851244353
विमला नेपाली
अर्जुन श्रेष्ठ 9847848758
गंगा चाैधरी 9851195045
धमकली चाैधरी 9847991571
शंकर गिरी
माननीय ज्यु, तपाईका मतदाता अक्सिजनकाे अभावमा मरिरहेका छन् । तपाईमा मानवीयता त देखिएन नै आफूलाई जीवित प्रमाणित गर्नका लागि भएपनि महामारी राेकथाममा एक
इट्टा थप्नुहुन्छ कि ???

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!