०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

प्रहरीको कार्यदक्षता अभिबृद्धि गर्न कपिलबस्तुमा तालिम

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

राघबेन्द्र चौबे (पकडी )कपिलवस्तु -८
जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले प्रहरीको कार्यदक्षता अभिबृद्धि तालिम आज सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले आफ्नै भवनमा प्रहरी नायाब निरिक्षक, प्रहरी जवानलाई लक्षित गरी भाद्रवाट लागु हुने गरी “मुलुकी ऐन अपराध संहित ऐन२०७४, मुलुकी फौजदारी कार्यबिधि संहिता ऐन२०७४ र फौजदारी कसुर सजाय निर्धारण कार्यवान्यान ऐन निर्धारण गरी २०७४ सम्बन्धि तालिम आज सम्पन्न गरेको छ I

तालिमको समापन समारोहमा बोल्दै कपिलवस्तु प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार यादवले तालिमा सिकेका कुरालाई सकारात्मक ढंगले ऐनमा व्यावस्था भएअनुसार कार्यगर्न निर्देशन समेत दिएको हुन I ३ दिन सम्म संचालन भएको तालिममा ३० जना प्रहरी कर्मचारीहरू सहभागी भएको कपिलवस्तु प्रहरी प्रबक्ता तथा प्रहरी नायाब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी बताउनु भएको छ I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ। घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ। नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ । दाङ […]

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ। जिल्ला […]

error: Content is protected !!