०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बाँके प्रहरीले १०७ कोरेक्स सिसि लागू औषध सहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उप महानगरपालिका २३ हिरमिनिया बस्ने १८ वर्षका अशोक कुमार यदाव १९ वर्षय सराफत शेखलाई १ सय ७ पिस कोरेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उप महानगरपालिका २३ नयाँ बस्ति बाट नेपालगन्ज ल्याउनेक्रममा विशेष सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय बाँके बाट विशेष प्रहरी टोलिले खटि चेकजाँचको क्रममा दुई जनालाई पक्राउ गरेका हुन । जेठ १६ गते १०७ सिसि कोरेक्स सहित यदाव र शेखलाई पक्राउ परेको थियो पक्राउ पछि अनुसन्धान गर्ने क्रम्मा अशोक र सराफतको वयानमा सोधपुछ गर्दा बोलेका थिए मसहित नेपालगन्ज उप महानगरपालिका २३ भज्जीपुर्वा वस्ने वर्ष ४६ को देवी प्रसाद बनिया पनि रहेको । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]