दाङ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी डा. हेम केसी राउटे दाजु-बहिनीलाई सहयोग गर्दै उनीहरूसँग अस्तित्व र जीवनशैलीबारे कुराकानी गर्दै हुनुहुन्छ।
लोपोन्मुख राउटे समुदायको संरक्षण, शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्यका लागि सहयोग र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।