१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

(ABC-Sanchar)
दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। पुर्बबाट पश्चिम् तर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ४ अर्नवा मोडमा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

मृत्यु हुनेमा पूरा ठेगाना नखुलेका तर परिचय पत्रमा नाम युवराज राना घर दाङ भनी उल्लेख रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना कति बजे र कसरी भयो भन्ने एकिन छैन । दुर्घटना स्थल नजिकै हार्डवयर पसलमा मान्छे आएपछी पसल नजिकैको झाडीमा मोटरसाइकल र मानिसको शब देखेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक रानाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ र उनको ठेगाना पत्ता लगाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय) २. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन) ३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग) ४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय) ५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय) ६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

error: Content is protected !!