२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

बाँके बेलभार प्रहरी चाैकीद्वारा अन्तरक्रियामा अवैध गतिविधिहरु चोरी तस्करी विरुद्ध कडाई गर्ने,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०९, २०८२

बाँके । बेलभार प्रहरी चाैकीद्वारा अन्तरक्रिया चाैकी इन्चार्ज आफ्नाे भनाई राख्दै भन्नुभयो, “हामीले अवैध गतिविधिहरु विरुद्ध कडाई गर्ने प्रयास गरिरहेका छौँ। हाम्रो प्रमुख उद्देश्य जनता बीच विश्वास बढाउनु र अवैध गतिविधिहरु रोक्नु हो।”

बेलभार प्रहरी चाैकीले अवैध गतिविधिहरु विरुद्ध अभियान चलाएको छ, जसमा अवैध माछा आयात, अवैध उत्खनन् र ढुवानी विरुद्ध कडाई गर्ने प्रयास गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

बाँके । बेलभार प्रहरी चाैकीद्वारा अन्तरक्रिया चाैकी इन्चार्ज आफ्नाे भनाई राख्दै भन्नुभयो, “हामीले अवैध गतिविधिहरु विरुद्ध कडाई गर्ने प्रयास गरिरहेका छौँ। हाम्रो प्रमुख उद्देश्य जनता बीच विश्वास बढाउनु र अवैध गतिविधिहरु रोक्नु हो।” बेलभार प्रहरी चाैकीले अवैध गतिविधिहरु विरुद्ध अभियान चलाएको छ, जसमा अवैध माछा आयात, अवैध उत्खनन् र ढुवानी विरुद्ध कडाई गर्ने प्रयास गरिरहेको […]

error: Content is protected !!