१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बर्दिया प्रहरीले ब्राउन सुगर सहित दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

(महेन्द्र सिंह) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले दिएको जानकारी अनुसार १ सय ८० मिलि ग्राम ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । एसपी कार्कीका असार ९ गते बेलुका प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरी टोलिले बाँसगढी नगरपालिका वडानं. ७ बड्कीडेउडामा वडानं. ६ दमौली बस्ने बर्ष २३ को सुरज थारु र बर्ष १९ को प्रकाश थारुका साथबाट सो ब्राउन सुगर बरामद गरेको बताए । ‘प्रहरी गस्ती हिडिरहेको बेलामा थरुद्वय शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट १ सय ८० मिलिग्राम लागु औषध (ब्राउन सुगर) फेला परेकोले निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ’। एसपी कार्कीले भने । प्रहरी नियन्त्रणमा रहेका थारुद्व…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय) २. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन) ३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग) ४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय) ५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय) ६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

error: Content is protected !!