(ABC-Sanchar)
काठमाडौं । युट्युबे भएपछि जे गर्न पनि पाइन्छ पैसाको लागि? अरुको व्यक्तिगत गोपनीयताको ख़्याल गर्नु पर्दैन? मान्छेले गल्ती गर्छ र त्यस बापत् सजाय पनि पाउँछ तर यी युटुयुबेहरु आफै न्यायधिस, प्रहरी, अनुसंधान अधिकृत हुँदै सामाजिक संजालमा राख्नै नहुने अरुको व्यक्तिगत कुराहरु राखिरहेका छन्। यी बच्चाहरुले अहिले गल्ती गरे पनि पछि यही समाजमा बाच्न पर्दैन? उनीहरु ठूलो भएपछि यी भिडियोहरुले उनीहरुलाई युगौंसम्म आरामले बाच्न दिने छैन। यस्तो कुरा सरासर हत्या सरह हो। यसरी युट्युबमा भिडियो हाल्नाले उनीहरुको आफन्त र परिवारको अन्य सदस्यहरुमा कति तनाव भइरहेको होला। पैसाको लागि जे गर्न पनि तयार यस्ता युट्युबेहरुले समाजमा नकरात्मक भाइब्स मात्र फैलाइरहेका छन्। यस्ता व्यक्तिगत गोपनीयताको ख्याल नगर्ने, मिसलिडिगं र फेक न्यूज फैलाउने साथै समाजमा नकरात्मक भाइब्स फैलाउने सबै च्यानल तथा पेजहरुलाई रिपोर्ट गरेर उडाऔं। प्रहरी र हेल्लो सरकारमा पनि रिपोर्ट गरौं। हामीले चाह्यौ र प्रयास गर्यौ भने हाम्रो समाजमा पक्कै पनि ठूलो परिवर्तन ल्याउन सक्छौं। त्यसकारण हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? अनि यो भोजेलाई पनि एक पटक राम्रोसगँ सम्झाउनु पर्ने देखियो ब्रोहरु। उसको फोन नं. यो रहेछ। 9847879773 अनि यो सकरात्मक अभियानको लागि क-कसले के-के काम गरियो सो कमेन्टमा लेख्नु होला जसले गर्दा अरुलाई पनि सकरात्मक कार्य गर्न उत्प्रेरणा मिलोस्। Jay NBR!
#Cr. MRR
https://youtu.be/V9ZbskbQ36Q