२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

दुबईमा एक नेपाली महिला मदिराको तालमा बङ्गालीसंग कारमा झगडा गरेको भाइरल,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १२, २०८२

दुबईको जाबालअली क्षेत्रमा देखिएको यस्तो व्यवहार वास्तवमै दुःखद र चिन्ताजनक विषय हो। विदेशमा रहेका नेपालीहरूले आफ्नो व्यक्तिगत व्यवहार मात्र होइन, सम्पूर्ण देशको पहिचान र प्रतिष्ठासँग जोडिएको जिम्मेवारी पनि बोकेका हुन्छन्।

रक्सी सेवन गरेर झगडा गर्ने, बङ्गाली केटासँग लागेर रक्सी खाएर झगडा गरिरहेको यो दृश्यले सबैलाई सोच्न बाध्य बनाएको छ। विदेशमा बस्ने नेपाली चेलीहरू यस्तो गतिविधिहरु किन गर्नुहुन्छ अरूसँग विवादमा उत्रिने जस्ता गतिविधिले हाम्रो संस्कार, अनुशासन र छविमा नकारात्मक असर पार्छ। यस्ता घटनाले अरू नेपालीहरूलाई पनि गलत नजरले हेर्ने अवस्था सिर्जना हुन सक्छ।

हामी जहाँ भए पनि आफ्नो पहिचान, संस्कार र मर्यादा जोगाउनु आवश्यक छ। सभ्य, संयमित र जिम्मेवार व्यवहारले मात्र हामीलाई सम्मानित बनाउँछ।

सबैले सचेत बनौँ, एकअर्कालाई राम्रो मार्गमा प्रेरित गरौँ र विदेशमा पनि नेपालको शिर उच्च राख्ने प्रयास गरौँ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!