१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

होटल पौवाको दशौ शाखा घोराहीमा पुरानो मेङ्गो गाडेन रहेको ठाँउमा नयाँ परिकारको साथमा सेवा

Logo
प्रकाशित शुक्रबार, साउन २९, २०७८


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सन्चालनमा आएको होटेल पौवाको अपार सफलता पछि फेरि दाङ्ग जिल्लाको मुटु सुन्दर नगरी घोराही बजारमा दसौ शाखा खुलेको छ। दाङ्ग घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उद्रष्यले पुरानो मेङो रिजोर्ट गार्डन् किनेर नयाँ बेवास्थापनको साथ संचालन गरेको छ । अथिती देबो नम भन्ने होटेलको मुख्य विशेषता यश प्रकार छ नेपालको पर्यटन ब्यबसायलाई टेवा पुर्याउने लक्ष्य तथा होटल पौवाको आफ्नै ट्रेडिस्नल फुडको साथमा नेपाली संस्कृती झल्काउने पोसाक नेपालीपनको न्यनो अथित्याको साथ अन्य होटेलमा पाइने भन्दा फरक र स्वादिष्ट नास्ता खानाको स्वादमा राम्रो लजिङ्ग फुटिङ्गको सुबिधा र सेमिनारको लागि राम्रो सुबिधा र केही समय भित्र होम डेलिभेरीको सेवा पनि प्रदान गरिने होटेल पौवा घोराहीका म्यानेजर केडि शर्माको दाबी नेपालमा रहेका अन्य ठाउँम होटेल पौवालाई माया गरे जस्तै घोराहीमा रहेको यस होटललाई पनि माया गर्नु हुन्छ भन्ने आशा व्यक्त गरेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!