
ABC (क्राईमबिट)
काठमाडौं । साउन १ गतेदेखि सशस्त्र प्रहरीको नयाँ तलब तोकिएको छ। सरकारले यो वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाएको हो। नयाँ तलबमान अनुसार सबैभन्दा धेरै तलब सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को ६६ हजार ८ सय ६० रुपैयाँ र सबैभन्दा थोरै रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ तलब कायम गरिएको छ। 
हेर्नुहोस् प्रहरी महानिरीक्षक देखि रिक्रुट सम्मको तलब सूची