१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

वीरगंजको दूतावास परिसर भित्र भारतको ७५औं स्वतन्त्रता दिवस,

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८

(ABC-Sanchar) बिरगंज । India@75 को तत्वावधानमा मनाईयो । भारतका महावाणिज्यदूत श्री नितेश कुमार ज्युले भारतको राष्ट्रिय झण्डा फहराएका थिए। उनले कार्यक्रममा उपस्थित सबैले राष्ट्रिय गान गाएपछि राष्ट्रका नाममा राष्ट्रपतिज्यूको सम्बोधन पढे। त्यस पछि मुख्यमन्त्री श्री लालबाबु राउत गड्डी, मुख्य अधिवक्ता–प्रदेश नं २, वीरगन्ज महानगरपालिकाका मेयर, भारत नेपाल सहयोग मञ्चका अध्यक्ष, वरिष्ठ पत्रकार, प्रधानाध्यापक र अन्य सहित प्रदेश २ का प्रतिष्ठित व्यक्तित्वहरुको पूर्व-रेकर्ड गरिएको छोटो भिडियो सन्देशहरुको स्क्रीनिंग गरिएको थियो। वीरगन्जमा स्कूलका विद्यार्थीहरु द्वारा एक पूर्व-रेकर्ड गरिएको छोटो सांस्कृतिक कार्यक्रम पनि स्क्रीनिंग गरिएको थियो। कार्यक्रममा वाणिज्य दूतावासका अ…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!