
(सागर थापा)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीको कमान्डमा खटिएको
छड्के चेकजाँचको क्रममा । 
जिल्ला भित्रै सार्वजनिक सवारी साधन तथा निजि सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चेकजाँच गर्ने क्रममा अटो ई-रिक्सा कागजपत्र साथमा नबोकेका लाइसेन्स नभएका १८ बर्ष उमेर नपुगेका ब्यक्तिहरुले चलाएको ७० वटा अटो ई-
रिक्साहरुलाई नियन्त्रणमा लिई ट्राफिक नियम अनुसार आवश्यक कारवाहि गरि निजहरुलाई सचेत गरेर छोडिएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ ।