१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

अस्थायी प्रहरी पाेष्ट फत्तेपुरकाे नवनिर्मित भान्सा प्रतिक्षालय र प्रहरी बिटकाे बाँके एसपी अधिकारीद्वारा उद्घाटन

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

(महेन्द्र सिंह)
बाँके । अस्थायी प्रहरी पाेष्ट फत्तेपुर ख काे नबनिर्मित भान्सा घर प्रतिक्षालय र प्रहरी बिटकाे एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय बाके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले उद्घाटन गर्नु भयकाे छ । उहाले प्रहरी लाई यति धेरै माया गरेर गत साल यस्तो राम्रो घर र अहिले भान्सा, घर ,प्रतिक्षालय र प्रहरी बिट बनाई दियकाे मा धन्यावाद दिनु भयकाे थियो ,नेपाल प्रहरीले जनतासंग नजिक भयर काम गर्नकै लागि विभिन्न कार्यक्रम हरुलियर काम गरेकाे भयतापनि पनि यहाँको प्रहरी र जनता बिचकाे सम्बन्ध बाके जिल्लामा मात्रै नभयर नेपाल अधिराज्य कै नमुना भयकाे बताउनु भयाे । जसरी जनताले अाफ्नाे घर नबनाई प्रहरीलाई घर ,भान्सा घर ,प्रतिक्षालय ,प्रहरी बिट बनाई दिनुका साथै अन्य सामाग्री हरु उपलब्ध गराई  सुबिधा सम्पन्न घर बनाईदिनु भयकाे छ अब प्रहरी ले जनता लाई यशकाे गुन तिर्नु पर्ने बताउनु भयकाे थियो ,उक्त कार्यक्रम काे अध्यक्षता राप्ती साेनारी गाउँ पालिका पाड न ६ का वडा अध्यक्ष जनक बहादुर थारु ले गर्नु भयकाे थियो भने उक्त कार्यक्रम संचालन अस्थायी प्रहरी पाेष्टका ईन्चार्ज प्रहरी सहाय निरिक्षक जंग बहादुर महत क्षेत्री ले गर्नु भयकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!