१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

राष्ट्रिय युवा संघ नेपाल बाँकेको ७० सदस्यीय कमिटी सुनारको अध्यक्षतामा गठन

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

(महेन्द्र सिंह)
बाँके । राष्ट्रिय युवा संघ नेपाल बाँकेको अध्यक्ष तिलक वीर सुनार को अध्यक्षतामा बसेको बैठकले नेपालगन्ज उपमहानगरपालिका स्तरिय राष्ट्रिय युवा संघ नेपाल सत्तरी सदस्यीय कमिटी धनबहादुर सुनार (सान बाबु) को अध्यक्षतामा गठन गरिएको छ।

सुनार का अनुसार उक्त कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल बाँके का जिल्ला अध्यक्ष तिलक वीर सुनार,प्रमुख अतिथी – रबिन्द्र लम्साल( राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब), विशिष्ट अतिथी – सुनिता कार्की,देवराज भार,सुर्य ढकाल,अतिथि – खेमराज शर्मा( राष्ट्रिय युवा संघ नेपाल बाँके इन्चार्ज ),मोहित शाह(अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य),मनोज बि.क.( राष्ट्रिय युवा संघ नेपाल बाँके उपाध्यक्ष),विपेन्द्र लामा (कालु)( राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य),दत्त प्रसाद आचार्य,कृष्णा पाठक,दिनेश के.सि.(अनेरास्ववियु बाके अध्यक्ष), सुमन घिमिरे(अनेरास्ववियु केन्द्रिय सदस्य),लागायत विभिन्न सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो।

नगर कमिटी तपसिल :

धन बहदुर सुनार (सानबाबु) संयोजक

स-संयोजक : वविन गुरुङ्ग
: बिरेन्द्र थापा
: गणेश जि.एम.
: शुशान्त के.सि.
सचिव : निर्मल खत्री
उप-सचिब : गोबिन्द वर्मा
कोषाध्यक्ष : स्याम जि.सि.
सदस्यहरुमा : अयुव इदरिसी,सद्दाम शाह,सोय विश्वकर्मा लागायत सत्तरी सदस्यिय कमिटी गठन उक्त भेलाले गरेको हो।

सुनार का अनुसार ‘ अब उक्त टिमले उपमहानगरपालिका भित्र भयका बिकृती बिसङगती का बिरुद्द लडने र समाजमा अन्यायमा परेकालाई न्याय दिलाउने बाचा समेत गरेको बताय ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!