
ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ भर्ना खुलेको छ । 
प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्राविधिक प्रहरी
निरीक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक
प्रहरी सहायक निरीक्षक (असई) सम्मका लागि दरखास्त माग गरिएको छ । नेपाल पुलिसबाट