२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रेबिज विरुद्ध नि:शुल्क खोप कार्यक्रम सुनवल ३ मा सम्पन्न

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

 

(विमल भट्टराई)
सुनवल । रेबिज विरुद्ध नि शुल्क खोप कार्यक्रम सुनवल ३ दियालो कृषी सहकारी संस्थामा सम्पन्न भएको छ । विश्व रेबिज विरुद्धको दिवसको अबसरमा सञ्चालित खोप कार्यक्रम नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ सुनवल ९नेल्टा० ले आयोजना गरेको हो । सुनवल नगरपालिका बाट १० वटा र दियालो कृषी सहकारी संस्था सुनवलका अध्यक्ष विमल ढकालबाट ६५ वटा खोप सहयोग भएको थियो भने २२ वटा कुकुर लाई कास्टेस्न गरिएको थियो ।

टे्रड युनियनका जिल्ला उपाध्यक्ष नारायण सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यकाममा नेल्टा नगर अध्यक्ष उत्तम कडेलको अध्यक्षता रहेको थियो ।
कार्यक्रम नेल्टा नगर कोषाध्यक्ष सन्तोष शर्माले सहजिकरण गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]