१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

टिप्परमा आगलागि अगाडिको भाग पुर्ण क्षेती समयमा प्रहरी पुगेर पछाडीको भाग जल्न पाइन

Logo
प्रकाशित शनिबार, पुष १०, २०७८

ABC (क्राईमबिट)
दाङ । लमहीदेखि घोराही तर्फ आउदै गरेको टिप्परमा आगलागि भएको छ । शुक्रबार साँझ करिव ८ बजेको समयमा लमहीबाट बालुवा लिएर घोराही तर्फ आउदै गरेको रा १ ख २३१२ नम्बरको टिप्परमा आगलागि भएको हो ।

घोराही ३ मुसोटको उकालोमा हिड्दै गरेको गाडिको वायरिङ सर्ट भएर आगलागि भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसिले जानकारी दिनुुभयो ।

आगलागिबाट मानबिय क्षेती भएको छैन भने गाडीको अगाडिको भागमा पुर्ण रुपमा क्षेती पुुगेको चालक सितल चौधरीले । आगलागि भएको केहि समयमै आगो नियन्त्रणमा आएको हो । आगो प्रहरी चौकी गोग्लीका प्रहरी नायब निरीक्षक गोपाल चन्द, प्रहरी नायब निरीक्षक जिसि र घोराही उपमहानगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!