१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सुधार गृहमा इप्रका तुलसीपुरका डिएसपी श्यामु अर्यालसंग अन्तरक्रिया गरिदै

Logo
प्रकाशित शनिबार, पुष १०, २०७८

(सागर रोका)
दाङ । तुलसीपुर १९ हाडिमेमा रहेका नयाँ पाईला पुर्नस्थापना केन्द्र (सुधार गृह)ले आज तुलसीपुरमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुुख एवं डिएसपी श्यामु अर्यालसंग अन्तरक्रिया गरिएको सुधार गृहका निर्देशक सुरेश भुसालले जानकारी दिनु भएको छ । आजसम्म सुधार गृहमा रहेका ४५ जना उपचाररत व्यक्तिहरुसंग अन्तरक्रिया गर्दै डिएसपी अर्यालले भन्नू भयो । लागुपदार्थ दुव्र्यसन, यसका कारण,असर सुधार र सक्रिय गराउन सकिने विषयमा जानकारी दिनुुभएको थियो । भने सुधार गृहमा किन आईपुुगे र अव आफु कसरी परिवर्तन हुुने भन्ने विषयमा स्वा ब्याक्तीहरुले मुल्याङकन गर्न आग्रह गर्नुभएको थियो ।
भने त्यस्तै उहाँले अहिलेको समयमा युवाहरु यस्तो कुलतमा फस्ने गरेको बताउनुुभयो । युवा पुस्ता नै कुलतमा धेरै जसो फस्ने गरेका छन् । भने घरमा रहनु भएका आमा बावुले आफ्नो छोराहरुको बारेमा के कस्तो गर्दै छन् भने बिषयमा कुनै पनि चासो नदेखिएको भन्दै सूचना मुलुक उहाँले यो सन्देश मात्रै नभएर फसेपछि देशको आर्थिक, सामाजिक संरचनामा नकारात्मक असर पर्ने हुँदा ‘युवा दुव्र्यसनी’ हरेक देशको लागि चिन्ताको विषय बनेको उहाँको भनाई थियो ।
साथै नयाँ पाईला पुर्नस्थापना केन्द्रले लामो समयदेखि कुलतमा फसेका व्यक्तिको जिवन परिवर्तनमा महत्वपुर्ण भुुमिका निर्वाह गरेको प्रति सम्मान व्यक्त गर्नु भएको थियोे । भने कार्यक्रम भने सुधार गृहका निर्देशक सुरेश भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!