१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नेपाल प्रहरीका सइमाथि खुकुरी प्रहार

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

ABC (क्राईमबिट)
काठमाडौ । बैतडीको सुर्नया गाउँपालिका ६ शंकरपुर घर भएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (सई) पदम अवस्थीमाथि खुकुरी प्रहार भएको छ। आफ्नै साथीलाई खुकुरी हानेर भागेका रामेछाम लिखुका शनि तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरी प्रभाग धर्मस्थली काठमाडौंमा कार्यरत अवस्थीमाथि खुकुरी प्रहार भएको हो।

अवस्थीको टाउकोमा पाँच वटा टाँका लागेको उनका भाई शंकरदत्त अवस्थीले जानकारी दिए। उनको बीर अस्पालमा उपचार भईरहेको छ। अवस्थीलाई खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हानेर शनि भागेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!