
ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी अस्पतालका ५ जना प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।
बिहिबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, प्यारामेडिक्सतर्फका ५ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।