११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

नेपालगन्जमा एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित सोमबार, पुष २६, २०७८


(ABC-Sanchar)
बाँके । जमुनाहा नाकामा आइतबार ७८० जनाको एन्टिजिनबाट कोेरोना परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । त्यसैगरी जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गत २४ घण्टामा बाँके जिल्लाका तीन वटा प्रयोगशालामा १३३ जनाको नमूना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ४६ नमूना परीक्षण गर्दा २४ जना, मेडिकल कलेज कोहलपुरमा ६३ र बागेश्वरी ल्यावमा २४ नमूना परीक्षण गर्दा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार पाँच सय १६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ। साउन […]

error: Content is protected !!