(ABC-Sanchar)
वीरगंज । नेपाल निजामती कर्मचारी युनियन पर्सा को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पर्साको पौष १९ गते सम्पन्न आठौ जिल्ला अधिवेशन बाट निर्बिरोध निर्बाचित भएका पधाधिकारी निर्वाचितहरु लाइ एक कार्यक्रमका बिच सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ।
सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया को उपस्थिति मा नेपाल निजामती कर्मचारी युनियन पर्सा जिल्लाको ८ आठ औ महाधिवेशन बाट निर्बिरोध निर्बाचित अध्यक्ष बिजय कुमार गुप्ता, उपाध्यक्ष खुला धिरेन्द्र कुमार सिंह, उपाध्यक्ष महिला इन्दिरा लोहनी, उपाध्यक्ष समावेशी तुलसी भण्डारी, सचिव दिपेन्द्र प्रसाद चौरसिया, सह सचिव जितेन्द्र प्रसाद चौहान, कोषाध्यक्ष सुबोध कुमार यादव, सदस्य मा हरि प्रसाद कानु,देवनाथ साह कलवार,मो. कलाम हुसेन,नरेस चौहान, सृजना चौधरी,पुनम रौनियार, खुसी राउत अहिर,मो.सुलेमान देवान, महाधिवेशन प्रतिनिधि बिनय श्रीवासतव,अनिल कुमार मिश्र, सत्रुधन यादव, गौरिशंकर गुप्ता, दिपिका कुमारी लगायत लाइ प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रिय सदस्य अजय चौरसिया ले फुलमाला अबिर लगाई स्वागत गर्दै सम्पुर्ण कर्मचारीहरु लाइ बधाई दिदै प्रमाण पत्र वितरण गरका थिए।