१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सशस्त्र र जनपद प्रहरीलाई मिलाएर खुलेआम चल्ला तस्करी अमरपट्टि झौवा र धोर नाकाबाट

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

ABC (क्राईमबिट)
बिरगंज । पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीको लाईन ब्यापकरुपमा सुचारु भएको छ ।

अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित कुखुराको चल्ला भारतिय नम्बरको मोटरसाईकलमा लोड गरी नाकामा रहेका प्रहरीको सहयोगमा पर्साको ग्रामिणतर्फ भित्रियाईरहेका छन ।

अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीले पर्सा जिल्लाको ग्रामिण नाका अमरपट्टि, झौवा र धोरे हुदै रातीको समय मोटरसाईकलमा कुखुराको चल्ला लोड गरी सिमामा खटेका प्रहरीहरुकै सहयोगमा नेपाल भित्रियाईरहेका छन ।

अमरपट्टि, झौवा नाकाबाट चल्लाको तस्करी गर्ने अनुप र धर्मेन्द्र भन्नेले प्रहरी प्रशासनलाई महिनाबारी बुझाएर खुल्लेयाम चल्लाको तस्करी गरिरहेको पाईएको स्थानीयहरु बताएका छन् ।
यात्रा-डेलिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!