१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेपाल प्रहरीको केन्द्रिय प्रवक्तामा एसएसपी विष्णु बहादुर केसीले पाए

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएका छन् । एसएसपी विष्णुबहादुर केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
यसअघिका प्रवक्ता बसन्तबहादुर कुँवरको अपराध महाशाखामा सरुवा भएपछि केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । महानिरीक्षकको सचिवालयमा सरुवा हुनुअघि उनी प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए । केही दिनका लागि डिआइजी मुकुन्द आचार्यले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!