११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बिरगंजमा नेविसंघ नेताका ज्ञापन पत्र बुझ्न नमानेपछि हरिखेतान कलेजमा हो हल्ला

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

 (ABC-Sanchar) वीरगंज । स्थित हरिखेतान कलेजमा ७ सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाउन गएका नेविसंघका विद्यार्थी ज्ञापनपत्र बुझ्न नमाने पछी विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन् । वीरगंजमा बिश्वविद्यालय निर्माणको नाममा भएको भ्रष्टचारलाई समेटेर तयार पारिएको ज्ञापनपत्र बुझाउन जादा डा.यादवले बुझ्न अस्विकार गरेपछि हो हल्ला गरेको उनीहरुले बताएका छन । कलेज प्रमुखले ज्ञापन पत्र बुझ्न नमाने पछी विद्यार्थी नेताहरुले ज्ञापन पत्र बाचन गरी एककपी टबलमा र कलेजको मुलगेटमा टाँसेका छन । नेविसंघ एकाई समितिका अध्यक्ष मनोज गुप्ताले भने अनुसार बुझ्न नमानिएको पत्र कलेजको भितामा टासिएको र तिन दिनको अल्टिमेटम दिएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका सहाय…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

error: Content is protected !!