२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

पार्टी भित्रको आन्तरिक संघर्ष समाप्त भइसक्यो पार्टी निर्माणमा लागौं सह-महामान्त्री राठौंर आग्रह

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८

 (ABC-Sanchar) बाँके । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले पार्टीभित्रको आन्तरिक संघर्ष समाप्त भएको बताएका छन् । कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कार्यसमितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको अधिवेशन सिद्धिसकेकाले अब पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए । ‘नेतृत्वमा जाने विषयमा पार्टीभित्र १५ औं अधिवेशनमा संघर्ष गरौंला, तर पार्टीलाई एक ढिक्का बनाएर, मत मतान्तरको अन्त्य गरेर प्रतिपक्षसँग लड्ने तयारीमा लागौं,’ उनले भने । मुलुकमा अन्य कुनैपनि पार्टीले वडादेखी केन्द्रसम्म भब्य महाधिवेशन नगरेको र त्यो कांग्रेसले मात्र गरेको दाबी गरे । आउने निर्वाचनमा पार्टीला…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!