ABC (क्राईमबिट)
बाँके । कोहलपुरमा गुल्मी घर भएका दिपक नेपाल झुण्डिएको अवस्थामा फेला परेका हुन ।
नेपाल आइतबार विहान झुण्डिएको अवस्थामा फेला परेको कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले बताए ।
यस घटना सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।