
ABC (क्राईमबिट)
काठमाडौं । कोभिड-१९ को कारण स्थगित भएको प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान (प्राविधिक) को लिखित परीक्षाको मिति तोकिएको छ । 
लोकसेवा आयोगले नेपाल प्रहरीको २०७८/ असोज २२ गते प्रकाशित विज्ञापन
अनुसार प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान (प्राविधिक) तर्फका विभिन्न पदहरूको लिखित परीक्षाको मिति सार्वजनिक गरेको हो । 