ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार चन्द्रपुर नगरपालिका-७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो ।
साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । साथै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।