
(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुर नेकपा विप्लव निकट युवा संगठन नेपालले एमसीसी राष्ट्रघाती भन्दै खारेजीको माग गर्दै कञ्चनपुरको बागफाँटा र पिल्लरीफाँटामा राँके जुलुस गरेको छ।
जनयुद्धको पुर्व सन्ध्याको अवसर पारेर विप्लव निकट युवा संगठनले एमसीसी राष्ट्रघाती भन्दै खारेजीको माग अघि सारेर कञ्चनपुरको बागफाँटा र पिल्लरीफाँटामा राँकेजुलुस गरेको हो।