१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दाङमा छोराले आफ्नै बुवाको धारिलो हतियारले घाटी रेटेर हत्या

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८

ABC (क्राईमबिट)
दाङ । शान्तीनगर गाउपालिका वडा नं ३ बेलडाडा निवासी १९ वर्षीय गोपाल मगरले आफ्नै बुवा ६३ वर्षीय बाबू कर्ण बहादुर मगरको धारीलो हतियारले घाटी रेटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नबिन चुखदालीले जानकारी दिए ।

बुधबार दिउँसो १ बजेको समयमा आफ्नै घरको आगनमा छोराले बुवाको घाँटी रेटेर हत्या गरेको चुदालीले बताए । हत्या आरोपित छोरालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । यसअघि बाबु छोराकोबीचमा पटक–पटक झगडा हुने गरेको स्थानीयले बताए पनि अहिले के कारणले बुवाबो हत्या गरेको हो भन्ने बारेमा केही नखुलेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!