(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको मंगलबार अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण
तथा अनुगमन गर्नुभएको छ । नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।