
(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज त्रिभुवनचोकमा प्रजातन्त्र दिवशको अवसर पारेर शनिबार राजा त्रिभुवनको शालिक पुनःस्थापन गरिएको छ।
विभिन्न आन्दोलनमा उक्त चोकबाट राजाको शालिक हटाइएको थियो।त्रिभुवनचोक पुनःस्थापनाका समर्थकले शालिक राखेको खुसियालीमा नाराबाजी समेत गरे।