१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

चुनावी चर्चामा जनमत पार्टी युवा नेता कृष्णनगरको मेयरको दाबेदार :ओझा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८


(सागर थापा)
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं. १२ नरैनापुर निवासी ,हाल कृष्णनगर-२ का युवा , समाजसेवी तथा युवा नेता मनोज कुमार ओझा नगरपालिका कृष्णनगर को युवा मेयर पदका लागि चर्चा चलेको छ ।

कपिलबस्तु जिल्ला को पिछड़िएको पश्चिमी क्षेत्रमा पर्ने कृष्णनगर नगरपालिकाको मुख्य बजार कृष्णनगर क्षेत्र मा एक दशक भन्दा बढी समय देखि पत्रकारिता गरी कृष्णनगर आसपास को संपूर्ण क्षेत्र लाई परिचित समेत गराउने कार्य युवा नेता मनोज कुमार ओझा ले गरेर आफ्नो एक अलग पहिचान बनाउना सफल भयेका छन ।

युवा नेता ओझा ले कृष्णनगर क्षेत्रको जनताले स्थानीय भाषा को रूपमा बोलने र पढन सकने हिन्दी भाषा को रूपमा खोज न्युज टुडे नामक साप्ताहिक पत्रिका दर्ता गराई नेपाल को पहिलो हिन्दी साप्ताहिक पत्रिका संचालन गरी कृष्णनगर क्षेत्र लाई नेपाल भरी चिनाउने कार्य गरेको ले संपूर्ण कृष्णनगर नगरपालिका वासी र जिल्लावासी हरुको समेत दिल जितना सफल भये का छन ।

युवा नेता ओझा ले पत्रिका संचालन काल देखि नै डा.सीके राउत को न्युज हालदै आई रहेको ले ।डा.राउत ले जनमत पार्टी दर्ता गरे पछि ओझा ले सक्रिय रूपमा जनमत पार्टी मा लागेर हाल नगरपालिका कृष्णनगर क्षेत्र मा जनमत पार्टी लाई चिनाउना पनि सफलता प्राप्त गरिसके का छन ।

ओझा जनमत पार्टी भ्रष्टाचार निवारण बिभाग जिल्लाअध्यक्ष पनि बन्ना सफल भयेका छन ।
युवा नेता ओझा ले कृष्णनगर-१०बकौली गाऊको बिधालय मा शिक्षक पदमा रही आधा दशक भन्दा बढी शिक्षा क्षेत्रमा पनि योगदान गर्नू भयेका छन।र वर्तमान समय मा ब्राईटवे इंग्लिश बोर्डिंग स्कूल कृष्णनगर क्षेत्रमा संचालन गरी संस्थापक अध्यक्ष पनि छन ।

हाल नगरपालिका को हरेक गांऊको चौक, चौकमा जनमत पार्टी को युवा मेयर पद प्रत्याशी को रुपमा मनोज कुमार ओझा को ब्यापक चर्चा भैरहेको स्थानीय, बुद्धिजीवी,शिक्षाप्रेमी र युवा हरू ले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!