१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दुर्गेशसंग मिलेर पललाइ फसाइयो पलका म्यानेजरले भने म कानुन अनुसार सजाय भोग्न तयार छु’

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

(ABCSanchar)
काठमाडौं । एक जना १७ वर्षकी किशोरीले कलाकार पल शाह विरुद्ध इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अहिले शाह सम्पर्क विहिन छन् । यद्धपी नाबालिक किशोरीले उजुरी दिएका कारण शाह अप्ठेरोमा भने परेका छन् । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्क विहिन छन् । प्रहरीले शाहको खोजी गरेको छ ।

किशोरीले जाहेरी दिएपछि अभिनेता शाहले पनि केही अडियो सार्वजनिक गरेका छन् । जसमा उनकै अति मिल्ने साथी दुर्गेश थापा, शाहका म्यानेजर कृष्ण जोशी लगायत ४ जना मिलेर पललाई फ’सा’उन विभिन्न योजना बनाएको सुन्न सकिन्छ । पीडित भनिएकी किशोरीको आवाज त्यहाँ कुनै पी’डितको जस्तो सुनिदैन । उनी पनि योजना बनाउन पुरै सकृय भएको बुझिन्छ ।

अहिले फेरी यो घटनामा नयाँ ट्वीष्ट आएको छ । पल शाहका म्यानेजर जोशीले आफुहरुले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीकार गरेका छन् । त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको आरोप पनि लगाएका छन् । दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै भनेका थिए । त्यो सुनेपछि म झसंग भए । अनि पलदाईलाई गएर सबै कुरा मैले भनेँ । अहिले म निकै पछुतो भएपछि सार्वजनिक भएको छु ।

यसरी षडयन्त्र गर्ने म लगायत हाम्रो समूहलाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु । भिडियोमा किशोरीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरीलाई प्रयोग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाएको हो । उनले दुर्गेश र सरोजका ब्यक्तिगत रि’सि’इविका कारण बनाएको योजना हो भनेका छन् ।

उनले पल शाहले सार्वजनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खुलासा गरेका छन् । उनले भने, त्यो अडियोमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!