१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

बाँके प्रहरीले लाखौंको रुपैयाँको समान सहित मोटरसाइकल पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपालगन्ज ल्याउँदै गरिएका अवैध सामाग्रीसहित एउटा भारतीय मोटरसाइकल बरामद गरेको हो ।

प्रहरीको टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट भारतबाट तस्करी गरेर ल्याइएको अवैध लत्ताकपडा एबं तस्करीमा प्रयोग गरिएको युपी ३४ एस ००२५ नम्बर मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट भारत लैजाँदै गरिएको ठूलो परिमाणमा नेपालगन्ज सिमा नाकाबाट चुरोट बरामद गरेको जनाएको छ । बरामद गरिएका डेढ लाख रुपैयाँ बराबरका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!