(ABC SANCHAR) बाँके । आइतवार दिन नागरिक अधिकार मञ्चको बैठकले समिर अलिलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो । मधेश मिडिया मिसन नेपाल केही महिनादेखि अवधी भाषाको विकास, मधेश र मधेशीको उत्थानको लागि अभियान नै छेडेको छ । २०७९ वैशाख ३ गते दिन मिसन नेपालले अवधी पत्रकारिता स्थापना दिवस भव्यताले मनाउने तयारीमा लागेको छ यस समय मिसनले मधेशी जनताको हक अधिकार सुनिश्चित गराउन नागरिक अधिकार मञ्च अन्तर्गत नेगउमनपाको २३ वटै वडामा वडा समिति गठन गर्ने अभियान चलाएको छ जसमा वडा नं. ५ मा वडा समिति गठन भइ सकेको छ । यो कार्य मञ्चका अध्यक्ष रमेश चन्द्र कुमालको नेतृत्वमा भएको थियो अब अब पालिकाको २२ वडामा वडा समिति गठन गर्न बाँकी रहेको छ । उमनपामा रहेको बाँकी वडामा वडा समिति ग…