(ABC-Sanchar)
काठमाडौं । नयाँ बानेश्वरमा कुकुर बम फेला परेसंगै बम डिस्पोजल गर्ने नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ ।
बम फेला परेसंगै प्रहरीले आवतजावतमा रोक लगाएको छ ।
आज विहानै काभ्रेको बनेपास्थित पुल बजारमा नो एमसिसि लेखिएको बम जस्तो संकास्पद बस्तु फेला परेको थियो ।
आइतबार संसदमा एमसिसि पारित भएको विरोधमा आज विप्लब नेतृत्वको नेकपासहित ८ दलले नेपाल बन्द आह्वान गरेका छन ।