१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

नेपालगंजको वडाअध्यक्षमा चुनाव लड्न नागरिक स्तरबाट बिष्ट लाई दबाब

Logo
प्रकाशित बुधबार, फाल्गुण १८, २०७८

  1. Abc (Sanchar)  वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निर्णय गरे सँगै नेपालगन्ज उपमहानगरपालिकामा
    नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०२ कै वडा सदस्य आशा बिष्ट ले वडाअध्यक्षमा उम्मेदवारी दिने भएका छन ।नेपालगन्ज उपमहानगरपालिकाकै उत्कृष्ट विकास वडा समेत भएको र अब वडानै विकास प्रेमि बनाउने उदेश्यले आफ्नो उम्मेदवारी दिने मनसाय भएको बताए ।मैले वडाअध्यक्ष को उम्मेद्वारका लागि माग गरेको र आशा समेत रहेको छ  । पार्टीले मलाई टिकट दिनेमा म आशावादी रहेको सँगै तयारीमा लागेको पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!