ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार्की नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, खेम बहादुर क्षेत्री शोध तथा विकास महानिर्देशनालय, पदम बहादुर खड्का गौरीबक्स गण, सिद्धार्थ मोक्तानको नं.१ सैन्य तालिम केन्द्रमा सरुवा भएको छ । यस्तै, प्रकाश जंग थापाको सैनिक हवाई म.नि., पश्चिम एयरवेश, प्रशासन तथा व्यवस्थापन शाखा, अरुण थापा उपत्यका कमाण्ड विशेष ईन्ट शाखा, गौरव कार्की सिद्धिदल गण, मनोज थापा मगर सैनिक नियम पालक (प्रोभोष्ट मार्शल), पूर्वी कमाण्ड सैनिक प्रहरी, निक्सन देवकोटा विनायकदल …